झापा काँग्रेसको जिल्ला समिति विस्तार

विर्तामोड / नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संसोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य समिति विस्तार गरेको जनाएका छन् । विस्तारित कार्य समितिका मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, … Continue reading झापा काँग्रेसको जिल्ला समिति विस्तार